वैदेशिक रोजगारीमा पुरुष घटे, महिला बढे
बिहीबार, १३ फागुनकाठमाडौ । अघिलेवर्षको तुलनामा यो वर्ष वैदेशिक रोजगारी जाने पुरुषको संख्या निरन्तर घटि रहेपनि महिला भने घटेका छैनन ।
वैदेशिक रामेजगार विभागका अनुसार आघिल्लो वर्षको तुलनामा चालु आर्थिक वर्षको सुरुमै वैदेशिहक रोजगारीको लागी जाने महिलाको संख्या बढिरहेको छ ।
अघिल्लो वर्षसम्म पुरुषको तुलामामा ४.२९ प्रतिशत महिला वैदेशिक रोजगारीमा जाने गरेकोमा चालु वर्ष साउन यता अघिल्लो वर्षको तुलनामा बिदेशिले महिला ६.२२ प्रतिशत पुगेको छ।
चालु आर्थिक वर्ष सात महिलामा दुई लाख ४४ हजार ५ सय २४ले श्रम स्कितिी लिएकोमा वैदेशिक रोजगारीमा १२ हजार ९० महिला गएका छन । आजको नागरिकमा समाचार छ ।
nepalsandesh
0 comments
Write Down Your Responses