अशोक मेहतालाई ओलीको जवाफ- संघीय सरकारले नागरिकता जारी गर्दैन
१० फागुन, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरी रहेको प्रचलन अनुसार नेपालमा पनि नागरिकता संघीय सरकारले नागरिकता जारी गर्ने अधिकार नहुने बताएका छन् । नागरिकता जारी गर्ने अधिकार केन्द्र सरकारमा निहित रहने ओलीले स्पष्ट पारेका छन् ।

नागरिकताको अधिकार र अंगृकित नागरिकताबारे नेपालमामिला जानकार तथा भारतीय सेनाका पूर्व जनरल अशोक मेहताले सोधेको प्रश्नका ओलीले यसबारे स्पष्ट पारेका छन् ।

भारतले नेपालमा नागरिकताको अधिकारबारे गम्भिर चासो राख्दै आएको छ । भारतीय नागरिकले नेपालमा अंगिकृत नागरिकता लिने गरेका कारण भारतलाई यसको चासो छ ।nepaliheadlines
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses