यसरी दुर्घटना भएको थियो कालीकोटमा विमान
काठमाण्डु, १४ फागुन– कालीकोटमा दुर्घटनामा परेको एअर काष्ठमण्डपको विमानमा सवार ११ जनामध्ये दुई चालक दलका सदस्यको मृत्यु भएको छ ।नेपालगन्जबाट जुम्लाका लागि उडेको एन–एजेबी विमान विमानले आकाशमा एक फन्का लगाएर डाँडाको भित्तो भेट्ने गरी जोतिएको प्रतक्ष्यदर्शी शेरबहादुर परियारले काठमाण्डु टुडेलाई जानकारी दिए ।
उनले भने, ‘विमानले आकाशमा एक फन्को लगायो अनि डाँडाको भित्तोमा ठोक्कियो । हेर्दाहेर्दै यतिठूलो दूर्घटना भयो ।
kathmandutoday
0 comments
Write Down Your Responses