बेलायतद्धारा नेपाललाई ठूलो सहयोगको घोषणा
काठमाण्डु, १७ फागुन– नेपाललाई पूरानो सहयोगी राष्ट्र बेलायतले २ अर्ब ३० करोड रुपैयाँ अनुदान सहयोग दिने भएको छ ।सो सहयोगका लागि सोमबार अर्थ मन्त्रालयका वैदेशिक सहायता महाशाखा प्रमुख बैकुण्ठ अर्याल र बेलायती सहयोग नियोग नेपालका प्रमुख डा.गेल मार्टेजीले सहायता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
नेपालमा चार वर्षसम्म सञ्चालन हुन लागेको इभिडेन्स फर डेभलप्मेन्ट कार्यक्रमका लागि बेलायतले सो सहयोग दिएको जनाएको छ ।
kathmandutoday
0 comments
Write Down Your Responses