नाकावन्दी, मधेस आन्दोलन बारे के भने मोदीले ?(भिडियो सहित)
शनिबार, ८ फागुन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अोलीले नेपाल-भारतबीच पछिल्ला केही महिनामा असमझदारी बढेको स्वीकार गर्दै त्यो बारेमा आफ्ना भनाई पटकपटक व्यक्त गरे तर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नाकाबन्दीबारे एकशब्द उच्चारण नगरेर दुई देशविचको पछिल्लो तिक्त सम्बन्धबारे अझै माैनता प्रकट गरेका छन् ।
नेपालमा भारतद्वारा लगाईएको एकतर्फी  नाकाबन्दी, मधेस अान्दोलन र नेपाल-भारतबीच बिग्रिएको  सम्बन्धबारे मोदीको प्रतिक्रिया के आउँदो रहेछ भनेर पर्खिरहेका नेपालीहरुलाई मोदीले कुनै पनि जवाफ दिन सकेनन् ।
मोदीको पत्रकार सम्मेलनमा व्यक्त विचारहरु यस्ता छन् ।
nepalsandesh
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses