गोरखामा रहेका प्रचण्डलाई बाबुरामले रातारात पठाए यस्तो सन्देश
काठमाडौं, १५ फागुन । गोरखा पुगेर एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार दिउँसो गृहजिल्लामा चुनाव जितेर देखाउन चुनौति दिएपछि बाबुरामले रातारात कडा सन्देश पठाएका छन् ।बाबुरामले आफ्नो सन्देशमा कडा जवाफ फर्काउँदै अर्काे चुनावमा २० सिट जितेर देखाउन चुनौति दिएका छन् ।
उनले भनेका छन्– ‘कमरेड प्रचण्डले मलाइ गोर्खाबाट चुनाब जितेर देखाउन चुनौती दिएछन । म प्रचण्डलाई चुनौती दिन्छु तपाईं अर्को चुनाबमा २० सिट ल्याएर देखाउनुस ।’
यसअघि बाबुरामको गृहजिल्ला गोरखा पुगेका प्रचण्डले बाबुराम धोकेवाज भन्दै जवाफदिन जनतालाई आग्रह गरेका थिए । उनले अब बाबुराम गोरखामा नजित्ने ठोकुवा गरेका थिए ।
dainiknepal
0 comments
Write Down Your Responses