प्लस टु पढ्न कलेज जान नपर्ने
बुधबार, १२ फागुनकाठमाडौ । सरकारले आउँदो शैक्षिक सत्रदेखि खुला दूर शिक्षा प्रणालीबाट ११ र १२ अध्ययन गर्न सकिने व्यवस्था गरेको छ ।
विद्यालयमा नियमित उपस्थित नभई घरमै बसेर अध्ययन गर्न पाउने व्यवस्थाले कामदार, गृहिणी, पेसाकर्मीका लागि उच्च माध्यमिक तहको शिक्षामा पहुँच सहज हुनेछ ।
दुर्गम, शैक्षिक सामाजिक र आर्थिक कारणले पिछडिएका वर्गले समेत खुला र दूर शिक्षा प्रणालीबाट कक्षा ११ र १२ अध्ययन गर्न अवसर पाउनेछन।
उच्च शिक्षा मध्यामिक परिषद्को बैठकबाट आगामी शैक्षिक शत्रबाट यस्तो शिक्षा पद्धती लागु गर्ने निर्णय गरेको हो । आजको कान्तिपुरमा समाचार छ ।
nepalsandesh
0 comments
Write Down Your Responses