दुर्घटना हुनुभन्दा एक घण्टाअघि दिदीसंग यस्तो खुसी साटेको थिए पाइलटले
शनिबार, १५ फागुनकाठमाडौ । दिदी साँझ जसरी पसिन सुर्खत आइपुग्छु ।
सबै नातोदारलाई खबर गर्नु । शुत्रबार बिहान ११ बजे नेपालगंजबाट दिनेश न्यौपानेले फोन गरे । दिदी कृष्णा न्यौपाने(भुसाल) हर्षले गदगद भइन । भाइको सफलताको पार्टी गर्ने कार्यक्रम रहेको थियो ।
उनी अलिकति पनि ढिला नगरी तयारीप्मा जुटिन् । आवश्यक समानको जोहो गर्ने र नातोदारलाई खबर गर्न कार्य एक साथ बढ्यो ।
को पाइलट दिनेश ६ महिना अघि मात्र पामइलटमा बढुवा भएका थिए ।
यही खुसीमा सुर्खत स्थित दिदीको घरमा पार्टी गरिदै थियो।
तर त्यो खुसीको मेहनत धेरै बेर टिकेन एक्कासी दिनेशले चलाएको जहाज दुर्घटना ग्रस्थ भएको खबर आइपुग्यो । आजको नागरिकमा समाचार छ ।
nepalsandesh
0 comments
Write Down Your Responses