ओलीले खुलामञ्चमा काँग्रेसलाई शुभकामना दिए लगत्तै ताली नै तालि
बिहीबार, २० फागुनकाठमाडौं खुलामञ्चमा आयोजित १३ औं महाधिवेशनको उदघाटन समारोहलाई प्रधानमन्त्री ओलीले सम्वोधन गर्दै इमान, बचनमा अडेको पत्यारिलो कांग्रेस आफूले हेर्न खोजेको बताएका छन् ।
उनले त्यसो भनिरहँदा कांग्रेसका कार्यकर्ताले तालि बजाएका थिए।
ओलीले मन्तव्यको अन्त्यमा भने “नेपाली कांग्रेस विश्वासिलाो बनोस्, पत्यारिलो बनोस्, इमान बचनमा अडेको पत्यारिलो कांग्रेस बनोस् म यही हेर्न चाहान्छु ।”
nepalsandesh

0 comments
Write Down Your Responses