प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री स्वराजबीच भेटवार्ता
फाल्गुन ८, २०७२- भारतको ६ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय परराष्ट्रमन्त्री सुष्मा स्वराजबीच राष्ट्रपति भवनमा भेटवार्ता भइरहेको छ ।

‘गार्ड अफ अनर’ प्रदान गरिए लगत्तै महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेका प्रधानमन्त्री ओलीले त्यहााबाट फर्किएर मन्त्री स्वरराजसाग भेटवार्ता गरेका हुन् ।

यसपछि प्रधानमन्त्री ओली र मोदीबीच हैदरावाद हाउसमा औपचारिक भेटवार्ता हुने कार्यक्रम रहेको छ ।ekantipur



,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses