एकाबिहानै भुकम्पको झड्का
८ फागुन, काठमाडौं।नुवाकोट केन्द्रविन्दु भएर आज विहान पराकम्प गएको छ । बिहान ३ बजेर ५४ मिनेटमा ४ दशमलव १ म्याग्निच्युटको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ ।
बैशाख १२ को विनाशकारी भुकम्पपछि सबैभन्दा बढी प्रभावित जिल्लामा पराकम्प जानेक्रम अझै रोकिएको छैन । भुकम्प मापन केन्द्रकाअनुसार बैशाख यता चार म्याग्निच्यूटभन्दा माथिका ४ सय ३१ पराकम्प गइसकेका छन् ।nepaliheadlines
0 comments
Write Down Your Responses