हैदरावाद हाउसमा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता जारी के के हुने
नयाँ दिल्ली, फागुन ८– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा दुई पक्षीय भेटवार्ता चलिरहेको छ । संविधान जारी गरेपछि भारतले लामो समयसम्म नेपालमाथि नाकाबन्दी गरेको थियो । अहिले नाकाबन्दी खुलेको भनिएपनि अझैं पुर्णरुपमा विस्वासको वातावरण नभई सकेको अवस्थामा ओलीको मोदीसँग हुने भेटवार्तालाई महत्वका साथ हेरिएको छ । ratopati
0 comments
Write Down Your Responses