मध्यरातमा भुकम्पको धक्का महसुस
राती ११ बजेर ५४ मिनेटमा गोरखा केन्द्र गरेर ५.५ रेक्टर स्केलको पराकम्प गएको भुकम्प मापन केन्द्रले जनाएको छ।



भरतपुर र काठमाडौंका केही भुभागमा पनि भुकम्पको धक्का महसुस भएको छ।

यो भन्दा अघि नुवाकोट केन्द्र गरेर हिजो ४.१ रेक्टरको गोरखा भुकम्पको पराकम्प गएको थियो।
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses