माेदीले ३० मिनेट सुने अाेलीकाे कुरा : ५ मिनेट मात्रै बाेले
नयाँदिल्ली, १० फागुन । शनिबार ओली र मोदीबीच ३५ मिनेट ‘वान टु वान’ भेटवार्ता भएको थियो । ‘ ३५ मिनेटको कुराकानीमा ३० मिनेटजति प्रधानमन्त्री ओली बोल्नुभएछ ।,
बाँकी ५ मिनेट मोदीजीले बोल्नुभएछ’ सहभागी स्रोतले भन्यो, ‘यसबीचका घटनाक्रमबारे मोदीलाई स्पष्ट पार्ने काम भयो, मोदीले जवाफ दिएनन्, आफ्ना कतिपय चासो व्यक्त गरे, बाँकी उनी सुनिरहे भन्ने कुरा प्रधानमन्त्रीले ब्रिफिङ गर्नुभयो । ’
मोदीले सञ्चारमाध्यममा जे बोले आफूसँग पनि लगभग त्यही स्पिरिटमा कुारकानी गरको प्रधानमन्त्री ओलीले जानकारी दिएका थिए । ओलीलाई एक्लै पनि मोदीले भनेको थिए, ‘तपाईहरुले संविधान ल्याउनुभयो, शान्ति प्रक्रिया टुंग्याउँनुभयो, राम्रो भयो, तर संविधानको सफलता सहमति र संवादमा सबै पक्षले मान्न अवस्थामा मात्रै हुन्छ ।’अाजकाे नयाँ पत्रिकामा खबर छ ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses