नरेन्द्र मोदी माथि केपी ओलीका ६० नजर
 काठमाडौं ।
एमालेको अध्यक्ष मात्र हुँदा होस वा प्रधानमन्त्री भएपछि होस प्रधानमन्त्री केपी ओलीको हस्यौली र ठट्यौली गर्ने बानी उस्तै छ । उखान टुक्का भनेर ओलीले सबैलाई हसाउछन । निकै रोमाटिक तरीकाबाट भाषण सुरु गर्छन र उखान टुक्का बाटै अन्त्य गर्छन । यो उनको आफ्नै शैली हो । आफ्नो पन हो ।


तर ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगै उभिर भाषण गर्दा लिखित भाषण बाचन गरे । ओलीको भाषणमा आफ्नो शैली र पन झल्किएन । नेपालमा भाषण गर्दा कहिले प्रधानमन्त्री ओली मौखिक भाषण गर्न रुचाउछन । ओलीको भाषण गर्ने आफ्नै तौर तरिका दिल्लीको हैजरावाद हाउसमा देखिएन । प्रष्ट बोल्ने ओलीले अंग्रजीमा भाषण गरे । भाषणमा कतै रोकटोक थिएन स्पष्ट नै थियो । तर आफ्नो मौलिक पन भाषणमा थिएन ।
nepaliheadlines
राजकीय सम्मान पाएका ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले हैजरावाद हाउसमा स्वागत गरे । मोदीले हतारोमा नमस्कार गरेपनि ओलीले सोच विचार गरेर मात्र नमस्कार फर्काए । यो पनि निकै रोचक पक्ष देखियो ।nepaliheadlines
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses