काठमाडौंमा राति फेरि भूकम्प
काठमाडौं, १३ फागुन । राजधानीमा विहीबार राति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।बिहीवार राति ९ बजेर २२ मिनेट जाँदा भूकम्पको धक्का महसुस गरिएको हो ।
विस्तृत विवरण आउन बाँकी छ ।
यसअघि बुधबार दिउँसो सिन्धुपाल्चोकलाइ केन्द्र बनाएर ठुलै धक्का गएको थियो ।
dainiknepal
0 comments
Write Down Your Responses